'२४ घण्टामा ४९,००० आप्रवासीको प्रवेश': स्पेनी स्वामित्वको स्यूटामा आइपरेको सङ्कट
bbc.com · Fri Jul 31 10:36:21 GMT 2026

विगत २४ घण्टामा झन्डै ४९,००० आप्रवासीहरू जल र स्थलमार्ग हुँदै मोरक्कोबाट उत्तर अफ्रिकास्थित स्पेनी भूभाग स्यूटामा प्रवेश गरेको अधिकारीहरूले बताएका छन्।
बिहीवार हजारौँ मानिसहरू समुद्रमा पौडी खेल्दै उक्त सहरतिर आइरहेका देखिने भिडिओ र तस्बिरहरू सार्वजनिक भएका थिए। राति पनि मानिसहरू स्यूटा छिरेको विवरण स्थानीय सञ्चारमाध्यमहरूले दिएका छन्।
Read full story at source (bbc.com)