बालकल्याण माविमा हुवावे स्मार्ट कक्षा हस्तान्तरण
barnanmedia.com · Fri Jun 26 00:03:45 GMT 2026

लमजुङको बेँसीसहर नगरपालिका–२ भकुण्डेस्थित बालकल्याण माध्यमिक विद्यालयमा आधुनिक प्रविधिसहितको स्मार्ट कक्षा सञ्चालनमा ल्याइएको छ ।
विद्यालयमा बिहीबार आयोजित कार्यक्रममा हुवावे स्मार्ट कक्षा औपचारिक रूपमा हस्तान्तरण गरिएको हो । हुवावे नेपाल, नेपालस्थित चिनियाँ दूतावास, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा नेपाल टेलिकमको सहकार्यमा कक्षाकोठामा डिजिटल बोर्ड र कम्प्युटर जडान गरी स्मार्ट कक्षा निर्माण गरेको हो ।
Read full story at source (barnanmedia.com)