नेपाल आइपुगिन् बलिउड अभिनेत्री शिल्पा शेट्टी
newsofnepal.com · Fri Jul 31 10:43:58 GMT 2026

काठमाडौं।
बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टी शुक्रबार काठमाडौं आइपुगेकी छन्। नेपालमा पहिलो पटक आयोजना भइरहेको ‘ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एन्ड अवार्ड २०२६’ मा विशेष अतिथिका रूपमा सहभागी हुन उनी नेपाल आएकी हुन्।
Read full story at source (newsofnepal.com)