कुलमान–हितेन्द्रमाथि छानविन गर्ने तयारीमा उर्जामन्त्री श्रेष्ठ
bishowkhabar.com · Fri Jul 31 10:45:16 GMT 2026

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले विगतका ट्रान्सफर्मर खरिद तथा अन्य खरिद प्रक्रियामा अनियमितताको आशंकापछि उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।
२० जना स्वकीय सचिव राखेका ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बसेको सञ्चालक समिति बैठकले सदस्य शम्भु केसीको संयोजकत्वमा समिति बनाएको हो ।
Read full story at source (bishowkhabar.com)