सामाजिक सद्भावमा खलल पुर्याउने ८ जना पक्राउ
onlinekhabar.com · Fri Jul 31 10:51:30 GMT 2026

१५ साउन, काठमाडौं । सामाजिक सञ्जालमा खलल पुर्याउने आठ जनालाई प्रहररीले पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार सिरहाबाट ५ र धनुषाबाट ३ गरी आठ जनालाई पक्राउ गरिएको हो । सामाजिक सद्भाव खलल पुर्याउने तथा साम्प्रदायिकता भड्काउनेलाई कानूनी दायरामा ल्याइने प्रहरीले बताएको छ ।
Read full story at source (onlinekhabar.com)