आपसी सद्भाव कायम राख्न पूर्वराजा ज्ञानेन्द्र शाहको आह्वान
nepalwatch.com · Thu Jul 30 10:51:05 GMT 2026
काठमाडौं । सुनसरी लगायतका क्षेत्रमा हालै भएको आपसी द्वन्द्व र विवादप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दु:ख व्यक्त गर्दै सबै नेपालीलाई संयम रहन र आपसी सद्भाव कायम राख्न आग्रह गरेका छन् ।
Read full story at source (nepalwatch.com)