भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा साधारण तारेखमा रिहा
bishowkhabar.com · Fri Jul 31 10:52:39 GMT 2026

काठमाडौं– राहदानी छपाइ ठेक्का प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरिएका जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापालाई विशेष अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ ।
न्यायाधीश बासुदेव आचार्य र हेमन्त रावलको इजलासले थापाको बयानपछि थुनछेक आदेश गर्दै उनलाई धरौटी नलिई रिहा गरेको हो ।
Read full story at source (bishowkhabar.com)