सामाजिक सद्भावको पक्षमा उभिन राष्ट्रिय सभा अध्यक्षको आह्वान
onlinekhabar.com · Fri Jul 31 11:01:40 GMT 2026

१५ साउन, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले शान्ति, संयमता, आपसी विश्वास, सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेका छन् ।
शुक्रबार राष्ट्रियसभा बैठकमा अध्यक्ष दाहालले सुनसरी लगायतका स्थानमा भएका घटनाप्रति दु:ख व्यक्त गर्दै राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेका हुन् ।
Read full story at source (onlinekhabar.com)