१६ गतेदेखि हुने भनिएको लोकसेवाको परीक्षा २३ गतेदेखि हुने !
arthasarokar.com · Fri Jul 31 11:05:49 GMT 2026
काठमाडौँ । लोकसेवा आयोगको परीक्षा मिति सरेको छ । तराईका केही जिल्लाहरुमा उत्पन्न परिस्थितिका कारण परीक्षार्थीको आवतजावतमा पर्नसक्ने असुविधालाई ध्यानमा राख्दै परीक्षाको मिति सरेको हो ।
Read full story at source (arthasarokar.com)