सरकारलाई राष्ट्रियसभा अध्यक्षको आग्रह- नागरिकमा शान्ति, सुरक्षा र विश्वासको वातावरण बनाउनू
nepalpress.com · Fri Jul 31 11:14:29 GMT 2026

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिका लगायत पूर्वी तराई–मधेशका केही क्षेत्रमा पछिल्ला दिनहरूमा विकसित घटनाक्रमले गम्भीर बनाएको बताएका छन् ।
राष्ट्रियसभा बैठकबाट सामाजिक सद्भाव कायम गर्नको लागि अपिल गरेका हुन्।
Read full story at source (nepalpress.com)