मालीमा रुसी हवाई आक्रमण, आठ सर्वसाधारण मारिएको दाबी
khabarhub.com · Fri Jul 31 11:16:18 GMT 2026

एजेन्सी – अन्तर्राष्ट्रिय मानवअधिकार संस्था ह्युमन राइट्स वाच (एचआरडब्लु) ले गत जुन महिनामा मध्य मालीको एक गाउँमा रुसी सरकार समर्थित अफ्रिका कोप्र्सले गरेको हवाई आक्रमणमा तीन बालबालिकासहित आठ सर्वसाधारणको मृत्यु भएको जनाएको छ।
Read full story at source (khabarhub.com)