प्रधानमन्त्री पर्दाभित्रबाट देशको शासन चलाउन खोज्दै छन् : सिटौला
ratopati.com · Fri Jul 31 11:19:04 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री र मन्त्रीहरूलाई संसदप्रति उत्तरदायी र जवाफदेही हुन आग्रह गरेका छन्।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन्।
Read full story at source (ratopati.com)