जापानले येनको रक्षा गर्न खोज्दैछ कि अमेरिकी ऋणको सुरक्षा ?
clickmandu.com · Fri Jul 31 11:21:28 GMT 2026

एजेन्सी । विश्वभरका लगानीकर्ता र अर्थशास्त्रीहरूको नजर यतिबेला जापानको केन्द्रीय बैंकको ब्याजदर सम्बन्धी निर्णयमा अडिएको छ ।
तर, सतहमा देखिएको ब्याजदरको अंकभन्दा निकै गहिरो र रणनीतिक खेल अघिल्लो दिन नै सुरु भइसकेको थियो । जापानी सञ्चारमाध्यम निक्केईले एउटा यस्तो खुलासा गर्यो जसले विश्वको वित्तीय बजारमा तरंग पैदा गरिदिएको छ । त्यो के भने जापानले विदेशी मुद्रा बजारमा हस्तक्षेप गर्दै डलर बिक्री गरेर येन खरिद गर्यो ।
Read full story at source (clickmandu.com)