संवैधानिक निकायमा नियुक्त पूर्वकर्मचारीका दोहोरो सुविधा बन्द हुने
baahrakhari.com · Fri Jul 31 11:17:23 GMT 2026

काठमाडौं । सरकारले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाका सर्त र सुविधासम्बन्धी ऐन २०५३ लाई संशोधन गर्ने विधेयक संसद् सचिवालयमा दर्ता गरेको छ ।
सचिवालयमा बिहीबार दर्ता भएको विधेयकमा ऐनका विद्यमान व्यवस्था कायम राख्दै जम्मा दुईवटा उपदफा थप्नुपर्ने प्रस्ताव छ । जसमा राज्यकोषबाट निवृत्तिभरणको सुविधा लिएका व्यक्ति नियुक्त हुँदा पेन्सन रोकिने व्यवस्था प्रस्तावित गरेको छ ।
Read full story at source (baahrakhari.com)