मुख्यमन्त्री आचार्यद्वारा गठबन्धन दलसँग मन्त्रालय बाँडफाँटबारे छलफल
ratopati.com · Fri Jul 31 11:24:43 GMT 2026

बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिने निर्णय गरेसँगै प्रदेश सरकारमा मन्त्रालय बाँडफाँट र जिम्मेवारी टुङ्ग्याउने विषयमा गठबन्धन दलहरूसँग छलफल सुरु भएको छ ।
केन्द्रमा नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी नेकपाबिच भएको सहमतिअनुसार लुम्बिनी प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेको छ । सोही सहमतिअनुसार एमालेले मुख्यमन्त्री आचार्यलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।
Read full story at source (ratopati.com)