साम्प्रदायिक तनावका घटनाको गहिरो अध्ययन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठनको माग
ratopati.com · Fri Jul 31 11:25:55 GMT 2026

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद मोहम्मद खालिदले देशमा दोहोरिँदै आएका साम्प्रदायिक तनावका घटनाको गहिरो अध्ययन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्न सरकारसँग माग गरेका छन्।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्।
Read full story at source (ratopati.com)