माइतीघरमा संयुक्त विद्यार्थी संगठनको सद्भाव र्याली (तस्वीरहरू)
onlinekhabar.com · Fri Jul 31 11:15:55 GMT 2026

१५ साउन, काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको घटनापछि मधेशमा उत्पन्न परिस्थितिबीच संयुक्त विद्यार्थी संगठनहरूले काठमाडौंमा सद्भाव र्याली निकालेका छन् ।