नाइमा मोबिलिटी एक्सपो २०२६ मा निसानको नयाँ एसयूभी ‘टेकटन’ सार्वजनिक गरिँदै
kendrabindu.com · Fri Jul 31 11:32:56 GMT 2026

काठमाडौं । निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्पले बहुप्रतीक्षित प्रिमियम एसयूभी ‘अल-न्यू निसान टेकटन’ नेपालमा पहिलोपटक सार्वजनिक गर्ने भएको छ।
आगामी अगस्ट ११ देखि १६ सम्म भृकुटीमण्डपमा आयोजना हुने ‘नाइमा मोबिलिटी एक्सपो २०२६’ मार्फत यो गाडी नेपाली बजारमा प्रस्तुत गर्न लागिएको हो।
Read full story at source (kendrabindu.com)