भोटेकोशी बाढी अपडेट : दुई हजार ७४२ को उद्धार, ७८८ जनाको शव फेला
lokaantar.com

भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परी सम्पर्कविहीन भएकामध्ये आइतबार साँझसम्म दुई हजार ७४२ जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार उद्धार गरिएकामध्ये रसुवाबाट ७१९, नुवाकोटबाट दुई हजार २० र धादिङबाट तीन जना छन् ।
नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार बाढीमा परी घाइते भएका तथा विभिन्न स्थानबाट उद्धार गरिएका केहीलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । काठमाडौँका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका गरी हालसम्म १६० जना रहेको उनले जानकारी दिए ।
Read full story at source (lokaantar.com)