निसान टेकटन 'नाइमा मोबिलिटी एक्स्पो'मा सार्वजनिक हुने
lokaantar.com

नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रालिले विश्व बजारमा हालै सार्वजनिक गरिएको अल-न्यू निसान टेकटन पहिलो पटक नेपालमा ‘नाइमा मोबिलिटी एक्स्पो’मा प्रदर्शन गर्ने भएको छ ।
उक्त प्रदर्शनी अगस्ट ११ देखि १६, २०२६ सम्म काठमाडौंको भृकुटीमण्डप मा आयोजना हुँदैछ।
Read full story at source (lokaantar.com)