सुनसरी घटना : सुरक्षा अवस्था सामन्यीकरणतर्फ
nepalviews.com · Fri Jul 31 11:40:14 GMT 2026

काठमाडौं । सुनसरीको देवागञ्ज घटनापछि उत्पन्न परिस्थिति विस्तारै सामन्यीकरण हुँदै गइरहेको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
नेपाली सेनासहित तीन वटै सुरक्षा निकायको समन्वय र सहकार्यमा सुरक्षा फौजको प्रभावकारी परिचालनपछि शान्ति सुव्यवस्था क्रमशः सहज हुँदै गइरहेको छ ।
Read full story at source (nepalviews.com)