सुनसरीको देवानगञ्ज घटनापछि तराईमा शान्ति सुरक्षा सामान्य बन्दै
hamrakura.com · Fri Jul 31 00:00:00 GMT 2026
काठमाडौँ। सुनसरीको देवानगञ्ज घटनापछि उत्पन्न परिस्थिति विस्तारै सामान्यीकरणतर्फ गइरहेको सुरक्षा अधिकारीहरूले बताएका छन्। नेपाली सेनासहित तीनवटै सुरक्षा निकायको समन्वय र सहकार्यमा सुरक्षा फौजको प्रभावकारी परिचालन भएपछि शान्ति सुव्यवस्था क्रमशः सहज बन्दै गएको हो।
नेपाली सेनाका पूर्वी पृतनापति गौरवकुमार केसीले प्रभावित क्षेत्रमा शान्ति सुरक्षा सामान्यीकरणतर्फ उन्मुख रहेको र सुरक्षा फौज उच्च सतर्कतामा रहेको बताए। त्यस्तै, गृहमन्त्री सुधन गुरुङले घटनास्थलमा पुगेर पीडित परिवारसँग भेटवार्ता गरी सहमति गरेसँगै अवस्था सहज बनाउन मद्दत पुगेको छ।
Read full story at source (hamrakura.com)