सिरहामा ज्यान गुमाएका गणेशको परिवारलाई गाउँपालिकाले १० लाख दिने
clickmandu.com · Fri Jul 31 11:41:14 GMT 2026

सिरहा । सिरहाको गोलबजारमा गोली लागेर ज्यान गुमाएका गणेश यादवको परिवारलाई औरही गाउँपालिकाले १० लाख रूपैयाँ उपलब्ध गराउने भएको छ ।
गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै मृतक गणेश यादवका परिवारलाई राहत रकम प्रदान गर्ने बताएको हो ।
Read full story at source (clickmandu.com)