बालेन सरकारलाई एमाले सांसद झाँक्रीको यस्तो आरोप [भिडियो]
hamrakura.com · Fri Jul 31 00:00:00 GMT 2026
काठमाडौँ । नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्रीले सरकारले घृणा, द्वेष र विभाजनकारी राजनीतिलाई वैधता दिने प्रयास गरिरहेको आरोप लगाएकी छन्।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सरकारको राजनीतिक अभ्यासले समाजलाई धार्मिक तथा जातीय आधारमा विभाजनतर्फ धकेल्ने काम गरिरहेको टिप्पणी गरिन्।
Read full story at source (hamrakura.com)