वरिष्ठ सल्लाहकारले पनि राजीनामा दिएपछि अफ्ठ्यारोमा इन्फान्टिनो
ratopati.com · Fri Jul 31 11:49:18 GMT 2026
फिफा अध्यक्ष जियानी इन्फान्टिनोको प्रतियोगितामा निजी लगानीकर्तालाई हिस्सेदारी बिक्री गर्ने योजनाको एसियन फुटबल कन्फडेरेसन (एएफसी)ले विरोध गरेपछि फिफाका वरिष्ठ सल्लाहकारले राजीनामा दिएका छन् ।
फिफाका वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेइरोले इन्फान्टिनोको प्रस्तावलाई ‘फुटबलका लागि खराब सम्झौता’ र यसले ‘फुटबलको भविष्यलाई नै लिलामी गर्ने’ बताएउँदै आफ्नो पदबाट राजीनामा दिएका हुन् । कोर्डेइरोको यो राजीनामा एएफसीले युरोप तथा उत्तर, मध्य अमेरिका र क्यारिबियन क्षेत्रका आफ्ना समकक्षी महासंघहरूसँग ‘ऐक्यबद्धता’ रहेको बताउँदै इन्फान्टिनोको योजनाको विरोध गरेको केही घण्टापछि आएको हो ।
Read full story at source (ratopati.com)