वीरगञ्जमा आज पनि निषेधाज्ञा
canadanepal.com · Fri Jul 31 11:54:44 GMT 2026

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा पुनः निषेधाज्ञा जारी गरेको छ ।
शुक्रबार साँझ ५ बजेदेखि भोलि शनिबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
Read full story at source (canadanepal.com)