नेकपाले चन्दा नउठाई केन्द्रीय कार्यालय बनाउने
ratopati.com · Fri Jul 31 11:58:26 GMT 2026

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले गत भदौमा भएको जेनजी आन्दोलनको क्रममा जलेको केन्द्रीय कार्यालय बनाउने भएको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टी कार्यालय बनाउने निर्णय गरेको हो।
Read full story at source (ratopati.com)