भूर्गभ सिमेन्टद्वारा अर्घाखाँचीमा वृक्षारोपण, विकाससँगै वातावरण संरक्षणमा जोड
aarthiknews.com

अर्घाखाँची । भूर्गभ सिमेन्ट लिमिटेडको आर्थिक सहयोग तथा सीता चुली–म्युदाँडा सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा सन्धिखर्क नगरपालिका–७, खाँचीकोटमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि, स्थानीयवासी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
Read full story at source (aarthiknews.com)