सामाजिक सद्भावमा खलल पुऱ्याएको आरोपमा आठजना पक्राउ
nepalnews.com · Fri Jul 31 12:05:23 GMT 2026

काठमाडौं । साम्प्रदायिक–सामाजिक सद्भावमा खलल पुऱ्याएको आरोपमा आठ जना पक्राउ परेका छन्। सिराहाबाट पाँच र धनुषाबाट तीनजना पक्राउ परेका प्रहरीले जनाएको छ।
सुनसरीको देवानगन्ज गाउँपालिका– ३, कप्तानगन्जमा गत आइतबार दुई समूहबिच भएको झडपले मधेशलाई नै अशान्त बनाएको छ। कप्तानगन्ज घटनाको बाछिटा मोरङको विराटनगर हुँदै सप्तरी, सिराहा, धनुषा र पर्सासम्म पुगेको छ।
Read full story at source (nepalnews.com)