नेकपा बैठक : यस्ताे छ ६ बुँदे निर्णय
ratopati.com · Fri Jul 31 12:09:22 GMT 2026

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठक सम्पन्न भएकाे छ।
शुक्रबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षता तथा पार्टीका सहसंयोजक क. माधव कुमार नेपालको सञ्चालनमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बैठक सम्पन्न भएकाे हाे ।
Read full story at source (ratopati.com)