सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वपक्षीय सद्भाव र्याली
nepalnews.com · Fri Jul 31 12:12:35 GMT 2026
वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव र्याली आयोजना गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साबाट निस्केको र्याली घण्टाघर पुगेर सम्पन्न भएको थियो ।
सुनसरीको कप्तानगन्ज घटनापछि मधेस प्रदेशका विभिन्न जिल्लामा बढ्दो समस्याकाबीच पर्सामा शान्ति, सुरक्षा र सद्भाव कायम राख्ने उद्देश्यले सद्भाव र्याली निस्केको पर्सा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले जानकारी दिए ।
Read full story at source (nepalnews.com)