नेप्सेमा दोहोरो अंकको वृद्धि
deshsanchar.com · Fri Jul 31 10:25:08 GMT 2026

काठमाडौँ – धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ९६ अङ्कले बढेर दुई हजार ६८५ दशमलव ५४ अङ्कमा पुगेको छ।
Read full story at source (deshsanchar.com)