लुम्बिनीमा मन्त्रालय बाँडफाँटको गृहकार्य, मुख्यमन्त्री आचार्यले थाले दलहरुसँग छलफल
deshsanchar.com · Fri Jul 31 10:25:06 GMT 2026

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारमा सहभागी हुने दलहरुसँग मन्त्रालय बाँडफाँट र जिम्मेवारी टुंग्याउने विषयमा छलफल सुरु गरेका छन। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका(देउखुरी) मा सरकारमा सहभागी दलका नेताहरुसँग छलफल सुरु गरेका हुन्।
Read full story at source (deshsanchar.com)