शिक्षा र स्वास्थ्य समता शुल्क मिनाहा, असुल गरिएको रकम १५ दिनभित्र फिर्ता गर्नुपर्ने
lokaantar.com

सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्णरूपमा छुट दिने निर्णय गरेको छ। अर्थ मन्त्रालयको यो निर्णयसम्बन्धी आधिकारिक सूचना साउन ६ गतेको नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ ।
अर्थ मन्त्रालयले आर्थिक ऐन, २०८३ को दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै यो निर्णय गरेको हो।
Read full story at source (lokaantar.com)