सामाजिक एकता र सद्भाव कायम राख्न अध्यक्ष नारायणप्रसाद दाहालको आग्रह
dcnepal.com · Fri Jul 31 12:18:32 GMT 2026

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी तराई/मधेसका केही क्षेत्रमा पछिल्ला दिनमा विकसित घटनाको तत्काल सत्यतथ्य, निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्।
Read full story at source (dcnepal.com)