पाकिस्तानको ब्रेड पिक आरोहण: सम्पर्क विहीन दोलखाका किलि पेम्बाको शव भेटियो
newsofnepal.com · Fri Jul 31 12:21:22 GMT 2026

दोलखा।
पाकिस्तानको ब्रेड पिक (८०४७ मी.) मा हिमपहिरोमा परी सम्पर्क विहीन भएका दोलखा गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ९ बेदिङका ४५ बर्षिय किलि पेम्बा शेर्पा (किलु) को पनि शुक्रवार शव भेटिएको उनको काका हिमआरोही दावाछिरी शेर्पाले बताएका छन् ।
Read full story at source (newsofnepal.com)