मध्यपूर्व तनावको असर : युरो क्षेत्रमा मुद्रास्फीति वृद्धि
arthadabali.com · Fri Jul 31 12:23:00 GMT 2026

मध्यपूर्वमा जारी द्वन्द्वका कारण ऊर्जा मूल्यमा आएको वृद्धिको प्रभावले जुलाई महिनामा युरो क्षेत्रको मुद्रास्फीति पुनः बढेको छ ।विश्लेषकहरूको अनुमानअनुरूप जारी तथ्याङ्कअनुसार उपभोक्ता मूल्य वृद्धिदर जुनको २.८ प्रतिशतबाट जुलाईमा २.९ प्रतिशत पुगेको छ ।
युरोपेली सङ्घ (इयु)को तथ्याङ्क निकाय युरोस्ट्याटले शुक्रबार सार्वजनिक गरेको विवरणमा मुद्रास्फीति अझै पनि युरोपेली केन्द्रीय बैङ्क (इसीबी)को दुई प्रतिशत लक्ष्यभन्दा उल्लेखनीय रूपमा माथि रहेको छ ।
Read full story at source (arthadabali.com)