विराटनगरमा निकालियो सद्भाव र्याली
himalpress.com · Fri Jul 31 12:24:32 GMT 2026

काठमाडौँ- ‘सद्भाव नै हाम्रो धर्म, एकता नै हाम्रो शक्ति’ भन्ने नारासहित विराटनगरमा शान्तिपूर्ण सद्भाव र्याली आयोजना गरिएको छ।
साउन १० गते सुनसरीको देवानगञ्ज गाँउपालिकामा भएको घटनाका कारण अन्य ठाँउमा समेत देखिएको विवाद र आन्दोलन अन्त्य गर्दै धार्मिक, जातीय तथा साम्प्रदायिक सद्भाव कायम गराउन सद्भाव र्याली आयोजना गरिएको हो।
Read full story at source (himalpress.com)