सरकारले घृणा र विभाजनको राजनीतिलाई वैधता दिन खोजेको सांसद झाँक्रीको आरोप
nepallive.com · Fri Jul 31 12:27:31 GMT 2026

काठमाडौँ– नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले सरकारले घृणा, द्वेष र विभाजनकारी राजनीतिलाई वैधता दिने प्रयास गरिरहेको आरोप लगाएकी छन्।
राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दे उनले यस्तो बताएकी हुन् । उनले सरकारको राजनीतिक अभ्यासले समाजलाई धार्मिक तथा जातीय हिसाबले विभाजनतर्फ धकेल्ने कार्य गरिरहेको आरोप पनि लगाइन् ।
Read full story at source (nepallive.com)