राष्ट्रपति पौडेलले गरे प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल
nepallive.com · Fri Jul 31 12:32:07 GMT 2026

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम पूर्वराष्ट्रपति डा. रामवरण यादव र प्रथम उपराष्ट्रपति परमानन्द झासँग भेटवार्ता गरेका छन्।
दुवै जनालाई आज शीतल निवासमा बोलाएर राष्ट्रपति पौडेलले छलफल गरेका हुन्।
Read full story at source (nepallive.com)