मधेश संकटबारे प्रथम राष्ट्रपति र प्रथम उपराष्ट्रपतिसँग राष्ट्रपतिको छलफल
nepalnews.com · Fri Jul 31 12:35:35 GMT 2026

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाँउपालिका कप्तानगञ्जलगायत तराई–मधेशका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिका बारेमा प्रथम राष्ट्रपति डा रामवरण यादव र प्रथम उपराष्ट्रपति परमानन्द झासँग छलफल गरेका छन्।
राष्ट्रपति भवन शीतलनवासमा शुक्रबार भएको छलफलमा उक्त घटनाप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम सबैले पहल गर्नुपर्ने धारणा राखेको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
Read full story at source (nepalnews.com)