लिग -२ को शृङ्खला खेलेर नेपाली क्रिकेट टोली फर्कियाे स्वदेश [तस्विरहरू]
kendrabindu.com · Fri Jul 31 12:34:59 GMT 2026
आईसीसी क्रिकेट विश्वकप लिग -२ अन्तर्गत नेदरल्यान्ड्समा भएको ओडीआई शृङ्खला खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । शुक्रबार साँझ नेपाली क्रिकेट टोली काठमाडौं आइपुगेको हो ।
Read full story at source (kendrabindu.com)