अर्थ मन्त्रालयमा लघुवित्त पीडितसँग वार्ता
lokaantar.com

सरकारले लघुवित्त पीडितसँग दोस्रो दिनको वार्ता शुरू गरेको छ ।
अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा गठित टोलीले आज लघुवित्त पीडितसँग वार्ता गर्न शुरू गरेको हो ।
Read full story at source (lokaantar.com)