लघुवित्तपीडितका मागमा छलफल गर्न अर्थ मन्त्रालयमा दोस्रो दिन पनि वार्ता
shilapatra.com · Fri Jul 31 12:30:00 GMT 2026

सरकारले लघुवित्तपीडितसँग दोस्रो दिनको वार्ता सुरु गरेको छ । अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा गठित टोलीले आज लघुवित्तपीडितसँग वार्ता गर्न सुरु गरेको हो ।
बिहीबार लघुवित्तपीडितसँग छलफल गर्न मन्त्रीस्तरीय निर्णय भएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेका स्वकीय उपसचिव नवीन ढुंगानाले दोस्रो दिनको वार्ता अर्थ मन्त्रालयमा सुरु भएको जानकारी दिए ।
Read full story at source (shilapatra.com)