कांग्रेस सांसदको आशंका : कुन काण्ड सामसुम पार्न सुन काण्ड सामसुम पारियो ?
farakdhar.com · Wed Aug 23 16:03:05 GMT 2023
नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले सरकार र प्रतिपक्षले सहमतिको विन्दु खोजेको विषय सकारात्मक भए पनि त्यसका पछिको कारणले आशंका पैदा गरेको बताएका छन् ।
बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बजगाईंले सुनकाण्डको उच्चस्तरीय छानबिन आयोग बनाउने सहमतिको पछिल्तिर लुकेको विषयमा आशंका पैदा भएको बताएका हुन् ।
Read full story at source (farakdhar.com)