अर्थ मन्त्रालयमा लघुवित्तपीडितसँग वार्ता सुरु
arthadabali.com · Fri Jul 31 12:41:31 GMT 2026

काठमाडौँ / सरकारले लघुवित्तपीडितसँग दोस्रो दिनको वार्ता सुरु गरेको छ । अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा गठित टोलीले आज लघुवित्तपीडितसँग वार्ता गर्न सुरु गरेको हो ।
बिहीबार लघुवित्तपीडितसँग छलफल गर्न मन्त्रीस्तरीय निर्णय भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेका स्वकीय उपसचिव नवीन ढुङ्गानाले दोस्रो दिनको वार्ता अर्थ मन्त्रालयमा सुरु भएको जानकारी दिए ।
Read full story at source (arthadabali.com)