निर्वाह भत्ता सुनिश्चित नभए साउन १९ देखि अनसन बस्ने इन्टर्न चिकित्सकको घोषणा
ratopati.com · Fri Jul 31 12:45:31 GMT 2026

काठमाडौँ । एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकहरूले निर्वाह भत्ता कार्यान्वयन गर्न माग गरेका छन् ।
आगामी साउन १८ गतेभित्र चिकित्सा शिक्षा आयोगको पूर्ण बैठकबाट आफ्ना मागहरू निर्णय गरी कार्यान्वयन गर्न अल्टिमेटम दिएका हुन् ।
Read full story at source (ratopati.com)