वीरगञ्जका चार क्षेत्रमा फेरि निषेधाज्ञा जारी
nepalnews.com · Fri Jul 31 12:47:34 GMT 2026

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका चार क्षेत्रमा पुनः निषेधाज्ञा जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले शुक्रबार साँझ ५ बजेदेखि शनिबार बिहान ६ बजेसम्म लागू हुने गरी प्रतिमा चौक (बसपार्क बाइपास रोड), तिलावे पुल (पश्चिम), गण्डक चौक (उत्तर) र शङ्कराचार्य गेट (दक्षिण) क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेका हुन्।
Read full story at source (nepalnews.com)