गृहमन्त्री पुग्नुअघि सिरहाका मृतक गणेश यादवको घर नजिक तनाव
onlinekhabar.com · Fri Jul 31 12:40:20 GMT 2026

१५ साउन, सिरहा । प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएका सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको घरअगाडि तनाव सिर्जना भएको छ ।
मृतक यादवका परिवारलाई भेट्न गृहमन्त्री सुधन गुरुङ आउने तयारी भएपछि मृतकको घरअगाडि तनाव उत्पन्न भएको हो ।
Read full story at source (onlinekhabar.com)