'लापरबाही गरियो' भनिएको कक्षा १२ को रि-टोटलिङ नतिजा कस्तो रह्यो?
setopati.com · Fri Jul 31 12:48:36 GMT 2026

सरकारले कक्षा १२ को नतिजा हतारमा प्रकाशन गर्दा लापरबाही भएको भन्दै आलोचना भइरहेका बेला पुनर्योग (रि-टोटलिङ) गराएका ७४६ जना विद्यार्थीको ग्रेड बढेको पाइएको छ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार ३३ हजारभन्दा बढी परीक्षार्थीले रि-टोटलिङका लागि आवेदन दिएकामा ७४६ जनाको अंक र ग्रेड सच्याइएको हो।
Read full story at source (setopati.com)